०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

मर्चवार

रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु

न्यूजमधेश डेस्क बुटवल ,२५ भाद्र। रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना […]