०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

मुल्य वृद्धि

चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ पुग्यो

न्यूजमधेश डेस्क काठमाडौं,२९ जेष्ठ । प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो ।नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ । चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका […]