०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

मुस्लिम समुदायको पर्व

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज देशभर मनाइँदै

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]