०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

मोटरसाइकल दुर्घटना

धनुषामा मोटरसाइकल पल्टिँदा ३ जनाको मृत्यु

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज। धनुषामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा ३ जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका १८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको मोटरसाइकल दुर्घटना भएको जनाइएको छ । ज न प १९८२ नम्बरको मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुुसार दुर्घटनामा मृत्य हुने जनकपुरधाम उपमहानगरपालिका–११ का पुनालकुमार साहको पहिचान […]

न्यूजमधेश डेस्क सुनसरी ,७ भाद्र । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो […]

न्यूजमधेश डेस्क सिरहा ,६ भाद्र । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । स १०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल […]