न्युजमधेस डेस्क जनकपुरधाम, १९ साउन। मधेस प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतको सिके राउत नेतृत्वको जनमत पार्टीले राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा […]