०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

रामनवमी

लकडाउन : श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै “जानकी मन्दिरमा” बिधिबिधान पूर्वक रामनवमी

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२० चैत्र।भगवान रामको ससुराली जनकपुरधामको जानकी मन्दिरमा जन्मोत्सव (रामनवमी )को सबै तयारी पुरा भइसकेकोछ ।‘भगवानको जन्मोत्सव विधिबिधान पूर्वक मनाइनेछ’जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए उनले भने, श्रद्धालु भक्तजनहरुको सहभागिता बिना नै सबै आयोजन हुने भएको छ। मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सव(रामनवमी) पर्वलाई जानकी मन्दिरले बिधिपूर्वक मनाउने भएकोछ ।विहिवार भगवान रामको […]