३१ आषाढ २०८१, सोमबार
15-07-2024 , Mon
×

राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको सदस्यमा नियुक्त गरेको हो। सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार रिक्त एक सदस्य पदमा उमाशंकरलाई नियुक्त गरिएको हो।

काठमाडौ ।सिंहदरबार स्थीत राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत अवस्था फेला परेको छ। आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसीको लास भेटिएका हुन्। आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा केसी मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। मृतक केसीको शव […]