०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

राहत तथा उद्धार

राहत तथा उद्वार कार्यमा जुटन डा सीके राउतको आह्वान

मनोज मोरबैता जनकपुरधाम ।डा सीके राउत नेतृत्वका जनमत पार्टीले बाढी पीडितहरुको राहत तथा उद्वारमा जुटन आफ्नो भात्री संगठन तथा स्वमसेवकलाई आह्वान गरेको छ। जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आज विज्ञप्ति जारी गर्दै सो आह्वान गरेको हुन।केही देखदेख देशभरि विभिन्न जिल्लाहरूमा निरन्तर वर्षाको कारणले गइराखेको बाढ़ीपहिरोमा परी मृत्यु हुनेहरू प्रति श्रद्धाञ्जली दिँदै मृतकको परिवारजनसंग पर्कट […]