०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

रुपन्देही घटना

रूपन्देहीकाे मोतीपुरमा कर्फ्यु आज पनि जारी

न्यूजमधेश डेस्क भैरहवा,२६ असोज। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा गत आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । आईतबार झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि […]