१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

लखन दास

एमालेका नेता लखन दास धनुषा क्षेत्र नं.२(क)बाट प्रदेश सांसदमा उठ्ने

न्यूजमधेश डेस्क जनकपुरधाम,२८ असार।अगामी मंसिरमा हुने प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका नेता लखन दासले चुनाव लड्ने भएको छ। मंगलबार कमला नगरपालिका -७ जागिर टोलमा नेकपा एमालेका नेता कार्यकर्ताहरु संग भेटघाट गर्दै नेता दासले आफू धनुषाको निर्वाचन क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा चुनाव लड्ने बताउनुभएको छ। उनले चुनावको तयारीमा जुटेका हुन।नेता दास प्रत्येक दिन आफ्ना […]