०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

लिला सिटौला

सांसद सिटौलाले लिइन सपथ

न्यूजमधेश सम्बादाता काठमाडौं, १४ श्रावण ।जनता  समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका छन् । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको […]