०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

वडादशैंको पहिलो दिन

सुरु भयो वडा दशैं आज पहिलो दिन घटस्थपना

जनकपुरधाम । आजबाट हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ । आज घरघरमा घटस्थपना गरी दशैं शुभारम्भ गरिन्छ । यस बर्षको असोज २१ गते विजया दशमी परेको छ । दुर्गाले महिसासुरमाथि विजय प्राप्त गरेको दिनको रुपमा विजया दशमीमा मान्यजनबाट टिका र आशिर्वाद थाप्ने चलन छ । आजबाट नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ शुभारम्भ भएको छ […]