०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

वडाध्यक्षको छोरा

धनुषाको यदुकुहाबाट वडाध्यक्षको छोरा गोलीसहित प्रहरीको फन्दामा

न्यूजमधेश डेस्क जनकपुरधाम,११ असोज । धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षको छोरा गोलीसहित पक्राउ परेको छ । कमला नगरपालिका-८ हरिनेका वडाध्यक्ष राजेश्वर मरिक यादवका छोरा सरोज मरिक यादव गोलीसहित पक्राउ परेको छ । उनलाई शहिदनगर नगरपालिकाको यदुकुहा विद्यालयबाट पक्राउ गरिएको बुझिएको छ ।