०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

वडा अध्यक्षलाई कालोमोसो

म्याग्दीमा वडा अध्यक्षलाई कालोमोसो

म्याग्दी । म्याग्दीको एक जना जनप्रतिनिधिलाई कालोमोसो दलेका छ्न। बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेपछि चप्पलको मला लगाएको छ । नेत्रविक्रम चन्द्र विप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको भन्दै विहिबार वडा कार्यालयमा वडा अध्यक्ष ल थापालाई कालोमोसो र चप्पलको मला लगाएको हो । भ्रष्टाचार गरेको,राजश्व संकलनमा नाताबाद कृपयाबाद गरेको,बजेट […]