०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

वन मन्त्री महतो

असूलीमा व्यस्त जसपाका वनमन्त्री डा.विरेन्द्र महतो, जानकी मेडिकललाई जरिवानाको साटो वार्गेनिंग गर्दै

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ मा अवस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताललाई ५० लाखसम्म जरिवाना हुन लागेको छ । सङ्घीय वन तथा वातावरण मन्त्रालयले कलेज जरिवाना गर्न लागेको हो । सञ्चालनमा आएको २० वर्षदेखि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए ईनभाईरोमेन्टल ईम्प्याक्ट एसिसमेन्ट) नगरेर मेडिकल कलेज सञ्चालन गरिरहेकोले जरिवाना हुन लागेको छ । रामजानकी मेडिकल फाउण्डेसन […]