०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

विचार

भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवादको राग अलाप्ने बाहुनवादिहरुको भारतीय मोह

चन्देश्वर दास,जनकपुरधाम।एकताका कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताको मुखमै झुन्डिने नारा हुन्थ्यो भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवाद । अहिले पनि कसै न कसैले यो कुरो उठाइरहेकै हुन्छ । कहिले काँही अमेरिकी सम्राज्यवाद भन्दा भारतीय विस्तारवादले बेलाबखत राम्रै तुल समातेको पनि छ । नेपालमा जब एकथरि जनताको ध्यान अन्यात्र मोड्नु पर्ने स्थिती आयो भने भारत विरोधी वक्तव्य […]