न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। मंगलबार जनमत पार्टीका विद्यार्थी नेता विजय यादवको नेतृत्वमा जनकपुरधामको मिल्स एरियादेखि सुरु गरिएको विरोध प्रदर्शन भानु चौक ,शिव चौक हुदै जनक चौकमा पुगेर कोणसभामा परिन्त गरेका थिए। जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन […]