०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

वीरेन्द्र गोइत

आयल निगममा वीरेन्द्र गोइत बने नायव प्रबन्ध निर्देशक

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ। नेपाल आयल निगम लिमिटेडमा वीरेन्द्र गोइतको बढुवा भएको छ । यसअघि निगमको निर्देशक रहेका गोइतको नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएको हो । गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि सिफारिस भएको थियो । संचालक समितिको बैठकले वरिष्ठताका आधारमा गोइतलाई उक्त पदमा बढुवा गरेको […]