०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

शहिदनगर नगरपालिका

शहिदनगरमा कार्यपालिका बैठकमा ‘उग्र’ बनेका जनप्रतिनिधि नगरसभामा ‘चुप’ ल्यायो बजेट

सुरेन्द्र यादव जनकपुरधाम ,११ असार।धनुषाको शहीद नगर नगरपालिकाले शुक्रबार नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले सातौं नगरसभाबाट आगामी आर्थिक वर्ष ७९/८० का लागि ५४ करोड ४० लाख २९ हजार अनुमानित बजेट ल्याएको छ। उपमेयर सुनिता सिंहले प्रस्तुत गरेको बजेटमा चालु गततर्फ ३३ करोड २४ लाख १७ हजार ४ सय र पुँजीगततर्फ २२ […]