२२ भाद्र २०८१, आइतबार
08-09-2024 , Sun
×

समाचलेवा

मधेशमा सामाचकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू

काठमाडौँ । तराई – मधेशको प्रसिद्ध सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने […]