१७ मंसिर २०८१, मंगलबार
03-12-2024 , Tue
×

समाजिक संजाल

फेसबुक, युट्युब, टिकटकजस्ता सेवा प्रदायकले साउनबाट सरकारलाई सेवा कर भुक्तानी गर्नुपर्ने

न्युजमधेस डेस्क काठमाडौ,३०असार। फेसबुक, युट्युब, टिकटक, नेटफ्लिक्सजस्ता सेवा प्रदायकले साउनबाट नेपाल सरकारलाई सेवा कर भुक्तानी गर्नुपर्ने भएको छ । सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि २०७९ जारी गर्दै गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा कर तिर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था आर्थिक वर्ष २०७९/८० को साउन देखि लागू हुनेछ । गैरवासिन्दा व्यक्तिले […]