०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

सहमहामन्त्री यादव

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा एक कार्यक्रमबाट बाहिरिने क्रममा सांघातिक आक्रमण गरेको छ। बुधबारमा रिपोर्टर्स क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । सहमहामन्त्री यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । काठमाडौं […]