०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

सुकुम्बासी बस्ती

बारम्बार डोजर लिएर सुकुमबासीमाथि किन जाइलाग्छ सरकार ?

सागर चन्द काठमाडौं ,२५ पुस।हरेक वर्ष सुकुमबासी बस्तीका टहरा भत्काउन कि जाडो मौसम रोजिन्छ कि बर्खा । २४ पुस काठमाडौंको गैरी गाउँस्थित बस्तीमा डोजर चल्यो । एकाएक डोजरले टहरा मिचेपछि उनीहरूले गुहार माग्दै भने, ‘हामीलाई सत्ता चाहिँदैन, जाडो छल्न छानो त देऊ ।’ पुस पहिलो साता सिरहामा ३० भन्दा बढी घरपरिवार रहेको सुकुमबासी बस्ती डोजर […]