०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

सोमबारी

साउनको दोस्रो सोमबार भगवान शिवको पूजाआज गरिँदै

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । श्रावण महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घरघरमै पूजाआजा गरिँदै छ । विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, […]

जनकपुरधाम । आज साउन महिनाको चौथो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो । हिन्दु धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने […]