न्यूज मधेश,काठमाडौं।समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार नयाँ दिल्ली जाँदैछन् । पार्टीको संघीय परिषद् एवम् केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै उनी साताव्यापी भ्रमणका लागि भारत जान लागेका हुन् । मन्त्री यादवका सल्लाहकार के.के. राईले स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत जान लागेको बताए । यद्यपि उक्त कार्यक्रमको […]
श्यामसुन्दर यादव सप्तरी,असार १९गते। समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजमा बुधबार ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पुर्वाधार तयारी विकास समिति कार्यालय उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमबाट यादवले बोल्दै वर्तमान सरकार विकास र समृद्धिको बाटोमा अघि बढेको बताउँदै उनले भने ‘भारतको दिल्लीबाट सप्तरी हुँदै गाईघाट, कटारी, ओखलढुङ्गा, खोटाङ्ग हुँदै […]