२२ आश्विन २०८१, बुधबार
09-10-2024 , Wed
×

हुलाकी राजमार्ग

पुस्ता फेरिए तर सर्लाहीको हुलाकी सडक फेरिएन

रितिक अधिकारी सर्लाही,१६ श्रावण । राणाकालमै देशैभर पूर्वदेखि पश्चिमसम्म रेखा कोरिएको हुलाकी सडकको सर्लाही खण्डले गणतन्त्र आइपुग्दासम्म काँचुली फेर्न सकेको छैन । वर्षौंदेखि जीर्ण सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती खेप्न विबश छन । राणाकालीन समयमा चिठीपत्र पुर्याउने ‘हुलाकी’ कुद्ने भनेर बनाइएको बाटो भएकाले पूर्वदेखि पश्चिम जोडिने सडकको नाम ‘हुलाकी सडक’ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार ।वर्षाका कारण हुलाकी सडकमा क्षति पुगेको छ । दाङमा हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्।  सडकमा क्षति हुँदा आवागमन रोकिएको छ । हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर […]

प्रविन पंडित जनकपुरधाम,१४ फाल्गुण।मधेशकै गौरब रहेको हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ ९ग्राभेल० तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा ९७ किमी […]

शम्भु पण्डित,जनकपुरधाम, असार २० गते ।धनुषाको सबैला नगरपालिका -९ स्थित भठियन चौकमा ठेकेदारको लापरवाहीको कारण धुलोले जीवन कष्टकर भएको भन्दै स्थानीय युवा तथा व्यापारीहरुले चक्काजाम गतिएको छ।हुलाकी राजमार्ग अन्तर्गत निर्माण कार्य भइरहेका सडकको लागि जथाभावी माटो खनेको र दिनभरि टिपर देखि टयाक्टर मोटरसाइकल लगायतका सवारी साधन चलदै आएको कारण सुक्खायाममा दिनहुँ धुलो उडने गरेको कारण […]