न्यूज मधेश,दोहाकतार। मधेशीहरुको छाता संगठन हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशन सम्पन्न भएको छ। शुक्रबार कतारको दोहामा आयोजित हेल्प मधेशी कतारको दोस्रो अधिवेशनले राम कल्याण महतोको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ। हेल्प मधेसी कतारका वरिष्ठ उपाध्यक्षमा बिशेश्वर प्रसाद यादब, उपाध्यक्षमा जिबछ पाशवान, शिव कुमार महतो, गिरधारि गुरमैता, कोषाअध्यक्षमा राम कुमार यादब, सह कोषाअध्यक्षमा देबेन्द्र […]