१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

darpanpost.com

मधेस प्रदेश: मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

जनकपुरधाम ।मधेस प्रदेशको बारा जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित दुधौरा खोला पुलमा कलैयाबाट वीरगन्जतर्फ जादै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । पुलको बाँया साइडको पिलरमा मोटरसाइकल ठोकिएपछि कलैया उपमहानगरपालिका वडा नम्बर १३ का कुन्दन मेहता खत्री र वडा नम्बर […]