२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

पशुराम कुण्ड

जनमत पार्टीद्वारा पशुराम कुण्डमा वृक्षरोपण

जनकपुरधाम। धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. २ स्थित रहेको पशुराम कुण्ड सरसफाइ महा अभियान अन्तर्गत ९२ औं शनिबार सरसफाइ गरि जनमत पार्टी धनुषाद्वारा वृक्षरोपण गरिएको छ। वृक्षरोपण कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादव, नेता उपेन्द्र रोहिता,राजेन्द्र यादव,दिपनारायण यादव,धनिक लाल कापर,संजय प्रधान,सरसफाइ अभियानी कृष्णा दास ,समाजसेवी देवनारायण मण्डल लगाइत दर्जनौं युवाको उपस्थिति रहेका थियो। […]