३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

श्रवन कुमार देव

पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव,अस्पतालमा भर्ना

जनकपुरधाम,२७ साउन।नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव अस्पताल भर्ना भएको छ। शनिबार साँझ अध्यक्ष देवको स्वास्थ्यमा अचानक समस्या देखा परेपछि उनलाई अस्पतालमा भर्ना गरेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अध्यक्ष देवको उपचार भइरहेको छ।उहाँको शिघ्र स्वास्थ्य लाभको न्यूजमधेश परिवारले गरेको छ। अध्यक्ष देव न्यूज मधेशका सल्लाहकार हुनुहुन्छ ।