१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

राजनीति

गरेर खान चाहनेहरू बाँच्नै नसक्ने सीमासम्म पुग्यो :डा.सीके राउत

न्यूजमधेश डेस्क काठमाडौं ,११ माघ। जनतम पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ । सोही घटनालाई अध्यक्ष […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ। नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव […]

न्यूजमधेश डेस्क काठमाडौं,२४ पौष । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ मंसिर ।जनता समाजवादी पार्टी नेपाल संघिय परिषद सदस्य ई. रामनाथ मिश्रसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यलयमा पुगेर नेता मिश्रसहित दर्जनौ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। त्यसैगरी ,शैक्षिक क्षेत्रमा दुई दशकभन्दा बढी योगदान दिदै आइरहेका जनकपुरका प्रख्यात शिक्षक श्रवण कुमार झालगाइत विभिन्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ मङ्सिर ।जनता समाजवादी पार्टी महोत्तरीका नेता महेश कुमार यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रीय सचिवालयमा पुगेर जसपाका महोत्तरी जिल्ला सदस्यसमेत रहेका नेता यादवले पार्टी प्रवेश गरेका हुन् । नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फूलमाला र दोसल्ला लगाएर पार्टीमा स्वागत गरेको छ […]

न्यूजमधेश डेस्क सर्लाही, २५ मङ्सिर । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर […]

न्यूजमधेश डेस्क काठमाडौं ,२४ मङ्सिर । समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुङ्गो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन् । आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन् । यही […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ मङ्सिर । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो । विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा […]