१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

राजनीति

सरकारले परीक्षा लिँदा ४ जीपीए ल्याउने जम्मा ४२ जनामात्रै फेला परे

न्युजमधेस डेस्क काठमाडौ,२२ साउन। लकडाउनको बेला नै ठिक थियो, कम्तीमा धेरैको लक त खुलेको थियो । अहिले लकडाउन छैन, त्यसैले मान्छेको लक पनि खुलेको छैन । हैन के कुरा गरेको ? लकडाउनमा कसको लक खुलेको थियो र अहिले कसरी बन्द भयो ? कस्को लक रे ! एसईई दिने विद्यार्थीको नि ! अघिल्लो दुई वर्ष लकडाउन […]

  न्युजमधेस डेस्क जनकपुरधाम, २२साउन। जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् । नेपाल-भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् । कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष […]

    धनुषामा बलात्कार घटना मिलाउन खोज्दा inspector झपारे-पछि, जनप्रतिनिधि टाप न्युजमधेस डेस्क धनुषा(यदुकुहा),२२ साउन। धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेपछि केही जनप्रतिनीधिहरु घटना मिलाउन दबाब सृजना गरेको खुलेको छ । शहिदनगर नगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड […]

न्युजमधेस डेस्क, २० साउन। यदुकुहा(धनुषा)। जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेका छन् । शहिदनगर नगरपालिका वडा नम्ब ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिन पुगेका हुन् । गएराती करिब […]

  न्युजमधेस डेस्क जनकपुरधाम,२० साउन। आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले जानकारी दिएका हुन् । २०७४ को […]

न्यूजमधेश डेस्क कांठमाडौं,२० श्रावण ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्। अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको पार्टी महासचिव चन्दन सिंहले जानकारी दिए। सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ। गत स्थानीय चुनावमा यो […]

न्युजमधेस डेस्क जनकपुरधाम, २०साउन। मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई भन्छन्, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना […]

न्युजमधेस डेस्क काठमाडौ,२० साउन। नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै मौरी पुलमा पहिरो जाँदा बिहीबार रातिदेखि नै सडक अवरूद्ध भएको छ । गए राति २ बजेतिर लेदोसहितको पहिरो खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् । मौरी पुलमा सोमबार रातिदेखि पहिरोका कारण दिन दिनैजसो बाटो […]