०४ बैशाख २०८१, मंगलबार
16-04-2024 , Tue
×

समाज

जनतालाई विकास र समृद्धिको अनुभुती हुन सकेनः महासचिव सिंह

राजविराज, १३ कार्तिक । जनमत पार्टीका महासचिव चन्दन कुमार सिंहले सप्तरीका जनताले विभिन्न आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेपनि अझै जनतालाई विकास र समृद्धिको अनुभुती हन नसकेको बताए । जनमत पार्टी राजविराज नगरपालिकाले आयोजना गरिएको नगर अधिवेशनका कार्यक्रममा बौल्दै उनले यस्तो बताएका हुन् । देशमा विभिन्न राजनितिक परिवर्तन भएपनि समाजमा रहेका समस्याहरु अघिका जस्तै रहेको प्रमुख […]

राजविराज, १२ कार्तिक । जनमत पार्टीले कार्यकर्ताहरुको रिहाईको मागँ गर्दै सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ । जनमत पार्टीका केन्द्रिय समितिले घोषणा गरिएको बमोजिम आज (शुक्रवार) सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो । राजविराज नगरपालिका स्थित शिव मन्दिरको प्रांगणबाट निकालिएको र्‍याली बजार परिक्रमा गर्दै दशन चौकमा कोणसभामा परिणत गरियो । पार्टीले घोषणा गरेको आन्दोलनको […]

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर […]

राजविराज, १० कार्तिक । सप्तरीमा मृत अवस्थामा जंगली वयस्क हरिण फेला परेको छ । शम्भुनाथ नगरपालिकामा वडा नम्बर ६ स्थित कठौना चोकमा १ सय किलो तौल बराबरको हरि मृत फेला परेको हो । पुर्वपश्चिम राजमार्गमा दुर्घनामा परेर हरिणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताए । मृत हरीण […]

राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ । सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा […]

राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो । सप्तरीले टस जितेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० कार्तिक । आन्तरिक राजश्व कार्यालय अगाडिका अनलाईन फारम भर्नेहरुले सेवाग्राहीलाई ठगी गर्दै आएको तथ्य खुलेको छ । सेवा वापतको रकम लिए पनि उनीहरुले बिल नदिने र मनोमानी तरिकाले व्यक्ति पिच्छे फरक फरक फारम भर्ने दस्तुर लिने गरेका छन् । घरेलु कार्यालयमा उद्योगमा दर्ता गरि आन्तरिक राजश्व कार्यालयमै प्यानमा दर्ता भएका दर्जनौ अनलाईन […]

न्यूजमधेश डेस्क जलेश्वर ,१० कार्तिक। महोत्तरी बलबा नगरपालिकाको कार्यालय अगाडी शान्तीपूर्ण धर्ना दिइएको छ । स्थानिय ई.बसन्तराज साहको अगुवाईमा नगरवासीहरु विभिन्न सात बुँदे माग सहित धर्ना तथा शान्तिपुर्ण विरोध प्रदर्शन गरिरहेका छन् । जनकपुरधामको होटल, पानपसल तथा आफनो घर र चोकचोकबाटै नगरपालिका चलाउने गरेका बल्वाका मेयर बिनोद यादवसंग पटक पटक सुचना माग्दा समेत अटेरी गरेको, […]