१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

कोशी

झापामा ३५ घर डुबानमा

न्यूजमधेश डेस्क झापा ,१९ असार । अविरल वर्षाका कारण नदीहरुमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका–५ खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा […]

न्यूजमधेश डेस्क काठमाडौं,४ असार।जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले हतियार (पेस्तोल)सहित पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जसपाका जिल्ला सदस्य प्रशुराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमका अनुसार उनलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित पक्राउ गरिएको हो । प्रशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया […]

न्यूजमधेश डेस्क उदयपुर ,३ असार । त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई पेस्तोल र पाँच राउण्ड गोलीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताउनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं,१९जेष्ठ । नेपाली नक्कली नोट र लागुऔषध ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ परेका छन्। मंगलरबा राति ११ बजे झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित राधे होटल एण्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगर खरीद विक्री भइरहेको सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी बस्ने वर्ष ३२ का पूर्ण […]

न्यूजमधेश डेस्क दमक ,१० जेष्ठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली […]

न्यूजमधेश डेस्क विराटनगर ,७ जेष्ठ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित लोचनीमा सुतेकै ठाउँमा एक पुरुषको हत्या भएको छ। शुक्रबार बिहान विभत्स हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको हो। घाँटीमा धारिलो हतियारले प्रहार गरेर विभत्स हत्या गरिएको अवस्थामा ४० वर्षीय विष्णु ऋषिदेवको शव ओछ्यानमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार […]

न्यूजमधेश डेस्क झापा ,२१ बैशाख ।जिल्लाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा […]

न्यूजमधेश डेस्क इनरुवा ,१९ बैशाख । सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो […]