१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

प्रदेश

नेताले बाटो बिराएको आरोप

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ।तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको शनिवार १९ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।शनिबार जनकपुरधाममा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र धनुषाले पुण्य तिथिको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नेताले बाटो बिराएको आरोप लगाएका छन्। अध्ययन केन्द्रले आयोजना गरेको अधिकार, पहिचान, संघर्ष र गजेन्द्र नारायण सिंह विषयको अन्तरक्रिया […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० माघ।प्रदेश नम्बर २ का सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७.६५ एमएम लेखिएको एक […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ माघ । उखुको बाँकी वक्यौता रकम नपाएका उखु किसानद्वारा पुन:आन्दोलनको घोषणा गरेका छन् । सरकारले २१ दिनभित्र रकम दिलाइदिने सम्झौता गरेपनि उक्त अवधिमा रकम नपाएको भन्दै किसानले पुन:आन्दोलनको घोषणा गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६५ करोड रकम जम्मा भइसकेको ५७ करोड भुक्तानी गराइसकेको तथा बाँकी ८ करोड पनि मन्त्रालयको […]

न्यूजमधेश डेस्क सर्लाही ,८ माघ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला […]

न्यूजमधेश डेस्क सुनसरी,७ माघ।सुनसरीको दुहवी-इनरुवा खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोले को३४प […]

कमलेश ठाकुर जनकपुरधाम,३ माघ । नेपाल कम्यूनिष्ट पार्टी नेपाल (नेकपा) का प्रचण्ड–नेपाल समूहले पुस दोस्रो साता नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव दार्ता गराए । पार्टीका सचेतक बेची लुंगेलीसमक्ष दार्ता भएको प्रस्तावले २१ पुसमा मण्डलमाथि अविश्वास लगाएर प्रचण्ड पक्षधर शत्रुधन महतोलाई छनौट गरे। संसदीय दलको नेताबाट हटेको एक साताभित्र उपभोग गर्ने सेवा सुविधा […]

न्यूजमधेश डेस्क सर्लाही ,२ माघ।एक सातादेखिको बढेको कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो हुस्सु र चिसो हावासँगै सुरु भएको शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो। अचानक बढेको चिसोले विशेष गरी विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। यसै गरी चौपाया र पशुपंक्षी पनि चिसोले नराम्ररी प्रभावित भएका छन्। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ माघ।मधेशको मुटु मानिएको चुरे वन माशिने क्रम दिनप्रतिदिन बढदै जानु र खोलाहरु प्रत्यक्षरुपमा उत्खनन भइरहदा पनि सम्वन्धित निकाय मौन देखिएको छ । प्रदेशका आठवटै जिल्लामा वन माशिने क्रम जारी रहेको छ भने नदि नदिको दोहन जारी छ । धनुषाको चारनाथ, सिरहा जिल्लाको बनमा मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज […]