०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

अबलोकन

श्रम तथा यातायात मन्त्री सिंहद्वारा बाढी प्रभावित क्षेत्र अवलोकन

जनकपुरधाम,२६ साउन।लगातार वर्षाको कारणले आएको बाढीबाट प्रभावित भएका क्षेत्रहरु मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले अवलोकन गरेका छ्न। मन्त्री सिंहले बिहिवार सर्लाही जिल्लाको बागमती नदि गरेका कटान तथा बलरा नगरपालिकासहित विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छ्न। बाढीप्रभावित क्षेत्रका सर्वसाधारणहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै उनिहरुको समस्या बुझिएको छ।