२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

श्रम तथा यातायात मन्त्री सिंहद्वारा बाढी प्रभावित क्षेत्र अवलोकन

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, साउन २६, २०८०

जनकपुरधाम,२६ साउन।लगातार वर्षाको कारणले आएको बाढीबाट प्रभावित भएका क्षेत्रहरु मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले अवलोकन गरेका छ्न।

मन्त्री सिंहले बिहिवार सर्लाही जिल्लाको बागमती नदि गरेका कटान तथा बलरा नगरपालिकासहित विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छ्न।

बाढीप्रभावित क्षेत्रका सर्वसाधारणहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै उनिहरुको समस्या बुझिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]