०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

अस्तव्यस्त बन्दै

सर्लाहीमा माछा बजार अस्तव्यस्त बन्दै

न्यूजमधेश डेस्क सर्लाही ,११ जेष्ठ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धित भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापनसमेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ । नगरपालिका—७ को भित्री बजारमा सोमबार […]