१२ जेठ २०८१, शनिबार
25-05-2024 , Sat
×

#अस्थायी शिक्षक आन्दोलन

अस्थायी शिक्षकहरुको आन्दोलनमा मुख्यमन्त्रीको ऐक्यबद्धता

जनकपुरधाम।आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एेक्यवद्धता जनाएका छन । अस्थायी शिक्षक आन्दोलन परिचालन समिती प्रदेश २ का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा लगातार असार २० गते देखि प्रदेश २ को मन्त्री परिषद तथा मुख्यमन्त्री कार्यलय अगाडि धर्नामा बस्दै आएको थियाे । बुधबार छैठो दिनको […]

जनकपुरधाम । प्रदेश २ मा आफै शिक्षा ऎन बनाउन माग गर्दै अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा परिषद कार्यालय अगाडि आज धर्नामा बसेका थिए।अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको जागीर खोसिए र मधेशी अस्थायी शिक्षक माथी अन्याय गरेको बताए।त्यसैगरी यादवले […]

जनकपुरधाम ,असार १९ गते।प्रदेश न.२ मा कार्यरत अस्थायी शिक्षकहरुले आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नमाग गर्दै बिहिवार प्रदेश न .२को अस्थायी राजधानी जनकपुरमा शिक्षकहरुले आन्दोलन गरेका छ्न। अस्थायी शिक्षक आन्दोलन परिचालन समिति प्रदेश न.२का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणबाट बिरोध जुलुस सुरु भएको थिए।उक्त जुलुस जनकपुरको देवि चौक,जनक चौक, मुरली चौक ,क्याम्पस चौक , […]