०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

अस्थायी शिक्षकहरुको आन्दोलनमा मुख्यमन्त्रीको ऐक्यबद्धता

Logo
प्रकाशित बिहिबार, आषाढ २६, २०७६

जनकपुरधाम।आफुहरुको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले एेक्यवद्धता जनाएका छन ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समिती प्रदेश २ का संयोजक धर्मेन्द्र यादवको नेतृत्वमा लगातार असार २० गते देखि प्रदेश २ को मन्त्री परिषद तथा मुख्यमन्त्री कार्यलय अगाडि धर्नामा बस्दै आएको थियाे ।

बुधबार छैठो दिनको धर्ना कार्यक्रममा प्रदेश २का मुख्यमन्त्री राउतले शिक्षकहरुस‌ग कुरा गर्दै संघीय सरकारको षडयन्त्रकाे बिरोध गरेका थिए ।

मुख्यमन्त्री राउतले देशै भरिका अस्थायी शिक्षकको हकमा कानुनी सल्लाह गरेर छिटै समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]