आशा अधिकारी ,जनकपुरधाम।हरेक विवाहित महिलाका लागि आमा बनेपछि अर्को ठूलो खुशी भनेकै आफ्नो सन्तानलाई गराउने स्तनपान नै हो । आफ्नो बच्चालाई आफ्नै छातिमा टाँसेर स्तनपान गराउन पाउँदा एउटी महिलालाई जुन अपार खुशी र अपनत्वको अनुभव हुन्छ, त्यो अरु कुनै पनि कुराबाट अनुभव हुन सक्दैन । त्यसैले त भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ […]