गोविन्द ठाकुर ,जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। सांसद अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका -१ स्थित रहेको इनर्वा र मलहनिया , खजुरी ,बल्हा,महुवा,कठाल लगायतको बाढि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा अवलोकन गरिएको हो। सांसद अरगरियाले उक्त क्षेत्रको […]