०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

एसईई २०७५ नतिजा

एसईईको नतिजा आज सार्वजनिक हुने

काठमाडौ ,असार १२ गते।परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ को नतिजा बिहीबार अर्थात आज सार्वजनिक गर्ने भएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ। कार्यालयले एसईईको नतिजा बुधबार प्रकाशन तयारी भए पनि पुनः परीक्षणमा नसकिएकाले नतिजा आज सार्वजनिक गर्न लागिएको हो […]