१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

कमला युवा संजाल

अन्तर्राष्ट्रिय युवा दिवसको अवसमा कमला युवा संजालद्वारा दिप प्रज्वलन

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ श्रावण ।नेपालसहित विश्वरभर मनाइएको `अन्तर्राष्ट्रिय युवा दिवस´ को अवसमा कमला युवा संजालले दिप प्रज्वलन गरिएको छ। कमला युवा संजालका अध्यक्ष बिमलेश यादवको अध्यक्षतामा कमला नगरपालिकाको कार्यलयस्थित रहेको विद्यलयको प्राङ्गणमामा दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो। उक्त कार्यक्रममा कमला युवा संहालका सचिव चन्द्रदीप यादवले अन्तर्राष्ट्रिय युवा दिवस किन मनाउने गर्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ श्रावण ।कमला नगरपालिकाका युवाहरुको साझा संगठन कमला युवा संजालले वडा स्तरीय क्रीकेट र फुटबलको टुनामेच गर्ने निर्णय गरेको छ। शनिबार कमला नगरपालिका – ९ का वडा कार्यलयमा कमला युवा संजालका सचिव चन्द्रदीप यादवको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरेका हुन। सो बैठकमा विगतमा गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गर्दै संजालको आफ्नै भवन निर्माण […]

जनकपुरधाम ,२७ असोज । धनुषाको कमला नगरपालिकाका युवाहरुको छाता संगठन कमला युवा संजालको शुभकामाना अदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नगरपालिकाकै वडा नम्बर ८ सोनापाडामा संजालका महासचिव चन्द्रदीप यादवको अध्यक्षतामा विजया दशमी ,दिपावली तथा छठ पर्वको अवसरमा शुभकामाना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । नेकपा माओबादी केन्द्रका नेता बलराम […]