०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

कार दुर्घटना

एउटा कारले ६ वटा गाडीलाई ठक्कर, चालक पक्राउ

न्युजमधेस डेस्क जनकपुरधाम,३२असार। एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । पोखरामा गएराति उक्त घटना भएको जनाए। झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे । लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो । कारले पार्किङमा […]

न्यूजमधेश डेस्क रौतहट ,१३ पुष । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बीआर०५पीए ६९५३ नम्बरको कार सखुअवा र जयनगरको बीचमा दुर्घटना भएको हो । प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । उक्त कारमा ८ जना सवार रहेको प्रहरीले […]

धीरज कोरी कपिलवस्तु , २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ स्थित कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। सोमबार विहान पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परि ग्लोबल आइ […]