११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

कपिलवस्तुमा कार दुर्घटनामा एक जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

धीरज कोरी
कपिलवस्तु , २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ स्थित कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

सोमबार विहान पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको हो।

दुर्घटनामा परि ग्लोबल आइ एम इ बैंक बनगाइ शाखाका प्रबन्ध सुरेश पाण्डेको मृत्यु भएका हुन। घाइतेहरुलाई कपिलवस्तुको सामुदायिक अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि बुटवल रिफर गरिएको छ। दुर्घटनामा परि घाइते भएको नाम खुल्लन सकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]