०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

कुकुर बम

सिराहाकाे जीवाखाेलाको पुलनजिकै राखिएको बम नेपाली सेनाद्वारा डिस्पोज

न्यूजमधेश डेस्क सिरहा,१० माघ।पूर्व–पश्चिम राजमार्जअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलनजिकै प्रेसर कुकरमा हातले बनाएर राखिएको विस्फोटक वस्तु (बम) इप्रोभाइज एक्सपोलिसिभ डिभाइस (आइडी) फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान प्रेसर कुकरमा राखिएको अवस्थामा उक्त विस्फोटक वस्तु भेटिएपछि चोहर्वास्थित श्री शेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेको छ । उक्त विस्फोटक वस्तु […]