०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

कुलदिप दास

पत्रकार संघ धनुषाको अध्यक्षमा दास चयन

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२ माघ।धनुषामा एक समारोहबीच विहिवार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषा शाखा गठन भएको छ।‘लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्या्दित पत्रकारिता हाम्रा आवाज नाराका साथ सात सदस्यीय समिति गठन गरिएको हो । संघ धनुषाको अध्यक्षमा कुलदीप दास प्रेम, उपाध्यक्षमा अनामिका मण्डल, सचिवमा राजेश पासमान, कोषाध्यक्षमा दिलिप दास […]