१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

क्लोथ बैंक धनुषा

क्लोथ बैंकको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भदौ।समाजिक कार्यमा लागेको क्लोथ बैंक धनुषाको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान भएको छ । बैंकको पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा भएको वृहत छलफलले कोभिडका विरामीहरुलाई बोक्न एम्बुलेन्स चालकहरु राजी भएका छन् । क्लोथ बैंकले सुरक्षाका सम्पुर्ण समाग्रीहरु उपलब्ध गराउने प्रतिवद्वता गरेपछि एम्बुलेन्स चालकहरु मानव […]