०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

खाजामा हिनामिना

रौतहटमा विद्यार्थी खाजाको रकम हिनामिना

न्यूजमधेश डेस्क रौतहट ,१७ भाद्र। सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने दिवा खाजाको रकममा शिक्षा समिति र जनप्रतिनिधिले आफूखुसी गरेको खुलेको छ । प्रोत्साहनस्वरूप सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको रकम स्थानीय तहले नियमविपरीत निकासा गरेका हुन् । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा रौतहटको परोहा, फतुवाविजयपुर, गरुडा, दुर्गाभगवती र यमुनामाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा नियमविपरीत दिवा खाजाबापतको ४ […]